घरघरै रोजगारी दिन्छु भनेर प्रधानमन्त्रीले कति ढाट्ने?
जानकारी केन्द्र
२०७७, चैत्र, ३०
नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले सामाजिक सुरक्षा भत्ता बढाउने भनेर ज्येष्ठ नागरिकलाई सरकारले ढाँट्न नपाउने बताएकी छन्।
प्रतिनिधिसभा बैठक नवौ बैठको शून्य समयमा बोल्दै रेग्मीले प्रश्न गरिन्, ‘घरी रेल ल्याइदिन्छु, घरी पानीजहाज ल्याइदिन्छु, ग्यास पाइप पुर्याइदिन्छु, घरघरै रोजगारी दिन्छु भनेर प्रधानमन्त्रीले कति ढाट्ने? अब हुँदाहुँदै हाम्रा एकदम पुजनीय जेष्ठ नागरिकलाई सुरक्षा भत्ता ५ हजार बनाइदिन्छु भनेर जेष्ठ नागरिकलाई ढाट्ने कि बढाउने?’
सांसद रेग्मीले ज्येष्ठ नागरिकलाई ढाट्न नपाइने बताइन्। ‘ढाट्न पाइँदैन। दिने भनेको कुरा पुरा गर्नुपर्छ,’ उनले भनिन्।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने

