Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

मंगलबार घट्यो सुनको मुल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, ७
मंगलबार घट्यो सुनको मुल्य

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको  छ । सुनचाँदी व्यवसाय महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।  हिजो सोमबार प्रतितोला ९१ हजार  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९० हजार ७ सय रुपैयाँ भएको छ  ।

त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स