नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर भने उस्तै
जानकारी केन्द्र
२०७८, श्रावण, १२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८९९ जना कोभिड-१९ संक्रमित थपिएका छन् । १२ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जनामा र ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ जनामा संक्रमण देखिएको हो ।
यस्तै, १ हजार ७७८ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप २० जनाको मृत्यु भइसकेको छ । देशभर हालसम्म कोभिड-१९ संक्रमणका कारण ९ हजार ७५८ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

