Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

चलचित्र कलाकार संघद्वारा आयोजित फुटबल प्रतियोगितामा कलाकारहरुको ओइरो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, जेष्ठ, २९
चलचित्र कलाकार संघद्वारा आयोजित फुटबल प्रतियोगितामा कलाकारहरुको ओइरो

जानकारी केन्द्र । आज आइतबार ओलम्पिक दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

उक्त संघले एन्फा कम्प्लेक्स सातदोबाटोमा फुटबल प्रतियोगिता आयोजना गरेको हो । फुटबल प्रतियोगितामा थुप्रै पुरानादेखि नयाँ कलाकारहरु प्रतियोगी रहेका थिए ।

आज मैदानमा अभिनेता धीरेन शाक्य, शिव श्रेष्ठ, भुवन केसी, कलाकार सुनील थापा, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हास्य कलाकार उत्तम नेपाल, जितु नेपाल एवम् गायक बद्री पंगेनी फुटबल खेलाडीको रुपमा उपस्थित थिए ।

Top Changing Nepal

युट्युब सट्स