आजको तरकारी तथा फलफूलको मूल्यसूची यस्तो छ ..
जानकारी केन्द्र
२०७९, श्रावण, १०
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
मंगलबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रहेको छ । त्यसैगरी, रातो आलु प्रतिकेजी ५९ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ, अनार ३६५ रुपैयाँ र केरा दर्जनको १६५ रुपैयाँ रहेको छ ।
यसैगरी, कागती १३६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८५ रुपैयाँ, कुरिलो ३७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ४३ रुपैयाँ ४० पैसा प्रति केजी कायम रहेको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु






