फेसबुकले चर्चित एमआरआर ग्रुपलाई बनायो निष्कृय
काठमाडौँ । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड ९एमआरआर०लाई फेसबुकले निष्कृय बनाएको छ । फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्कृय बनाएको हो । ग्रुपलाई निष्कृय गरेको भएपनि कुन पोष्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोष्ट छैन पनि भनिएको एमआरआरले जनाएको छ ।
एमआरआरका अनुसार गु्रप २०२० मा कारबाहीमा परेको थियो । ‘त्यसपछि हामीले यस पटक त्यस्ता विषयमा निकै निगरानी गरिराखेका थियौं र ग्रुप निस्किृय हुने कुनै पनि त्यस्ता पोष्टहरु ग्रुपमा छैनन्।’एमआरआरले भनेको छ ।
पटक पटक फेसबुकको एआईद्वारा कारबाहीमा पर्नु र गरिएको रिभ्यु रिक्वेस्ट फेसबुकबाट बेवास्ता गरिनु निकै दुस्खद कुरा भएको बताएको छ । एमआरआरले भनेको छ,‘अहिलेलाई हामीले रिभ्यु रिक्वेस्ट गरेका छौं। आशा छ हाम्रो ग्रुप छिट्टै फिर्ता हुनेछ।’
निर्वाचन नजिकिएसँगै उक्त ग्रुपमाथि निगरानी बढाएको थियो ।
सम्बन्धित समाचार
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

