Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

फोटोग्राफरसँग किन रिसाइन् शिल्पा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १
फोटोग्राफरसँग किन रिसाइन् शिल्पा

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी हालै एउटा भवन बाहिर देखिएकी थिइन् । तर, यही क्रममा उनले आक्रोश फोटोग्राफरहरूमाथि पोखिन् ।

वास्तवमा शिल्पालाई देख्नेबित्तिकै फोटोग्राफरहरुले उनलाई घेरे र कारको गेटसम्म उनको पछि लागे । त्यसपछि ग्राफरहरुले शिल्पालाई रोकेर कुरा गर्न खोजे ।

यसपछि शिल्पा उनीहरुको उक्त कामबाट रिसाइन् र भनिन्, ‘मुखभित्र पसेर फोटो खिच्ने रु’ तर, शिल्पाले यो जवाफ हास्यास्पद ढंगले दिएकी थिइन् ।

Top Changing Nepal

युट्युब सट्स