मतगणनाको पछिल्लो परीणामबाट रवि लामिछाने सन्तुष्ट, अब लिड गर्ने दाबी
जानकारी केन्द्र
२०७९, मंसिर, ६
काठमाडौं । चितवन–२ का प्रतिनिधिसभाका उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको मतगणनामा आफूले लिड गर्ने दाबी गरेका छन् ।
उनले अहिलेसम्म आइरहेको नतिजाबाट आफू सन्तुष्ट रहेको पनि स्पष्ट पारेका छन् ।
मतगणनास्थल अौद्योगिक प्रदर्शनी केन्द्रमा आज ९मंगलबार० संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
अहिलेसम्म १०४०५ मत गणना हुँदा एमालेका कृष्णभक्त पोखरेल ३६२३ मतका साथ लिड गरिरहेका छन् ।
उता, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत प्राप्त गरेका छन् भने लामिछानेले २९७८ मत ल्याएका छन्।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

