Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

क्यानका कोषाध्यक्षसँग यूएई उडे सन्दीप

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, १८
क्यानका कोषाध्यक्षसँग यूएई उडे सन्दीप

काठमाडौँ । सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ  क्यान का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए ।

नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् । टीममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।

Top Changing Nepal

युट्युब सट्स