Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २
सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौं। बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार  बढेको छ ।आज छापावल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य एक लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावल सुन एक लाख ५ हजार ७ सय र चाँदी १३ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स