मगर समुदायले उल्लासपूर्वक मनाए भूमे पर्व
जानकारी केन्द्र
२०८०, असार, १
काठमाडौं । मगर समुदायले भूमे पर्व उल्लासपूर्वक मनाएका छन् । आज (शुक्रबार) मगर समुदायका युवा युवतीहरुले विभिन्न कार्यक्रम गरी भूमे पर्व मनाएका हुन् । भूमे पर्व मगर जातिको विशेष मौलिक पर्व हो ।
काठमाडौंको टुँडिखेलमा पनि भूमे पर्व मनाउन मगर समुदायको बाक्लो उपस्थिति रहेको छ । टुँडिखेलमा मगर समुदायका युवायुवतीहरु सांस्कृतिक भेषभुषामा सजिएर विभिन्न कार्यक्रम गरी भूमे मनाइरहेका छन् ।
यस पर्वलाई मगर समुदायले संस्कृतिको प्रवर्द्धन, सामाजिक सद्भाव, आपसी सहकार्य, सहमति र अनुभवको आदान–प्रदानमा विशेष महत्त्वका साथ लिने गरेका छन् ।

सम्बन्धित समाचार
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु

