Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

सुनको मूल्य घट्यो आज कति पुग्यो तालोको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १३
सुनको मूल्य घट्यो आज कति पुग्यो तालोको ?

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

 

Top Changing Nepal

युट्युब सट्स