Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

आगोले जलेर ७० वर्षीय वृद्धको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २०
आगोले जलेर ७० वर्षीय वृद्धको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित निला गुरुङको टहरोमा सोमबार बिहान आगलागी हुँदा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको जलेर मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार टहरोमा धुवाँ आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई जलेर मृत्यु भएको अवस्थामा फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स