Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १५
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। आज बिहानलिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडामा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् । ‘बसमा २५ जना यात्रु सबार रहेका थिए । विस्तृत विवरण आउँन बाँकी रहेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स