Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

सुनचाँदीको मुल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १८
सुनचाँदीको मुल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

बुधवार १ लाख ५१ हजारमा कारोबार भएको थियो। उता, चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

Top Changing Nepal

युट्युब सट्स