Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

आज पनि बढयो सेयर बजार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २०
आज पनि बढयो सेयर बजार

काठमाडौं । आज पनि सेयर बजार बढेको छ। आज नेप्से २.८१ अकंले बढेर २७०२.८६ बिन्दुुमा पुगेर रोकिएको छ ।

साताको पाँचौ दिन बिहिवार ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता सेयर खरिद बिक्री हुँदा  ७ अर्ब ८४ करोड रूपैयाँ बराबरको कारोबार हुन पुगेको छ।

जसअनुसार आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मुल्य भने घटन पुगेको छ । हिजो देखी बृद्दी हुन थालेको सेयर बजार बिहिवार पनि बृद्दीको अवस्थामा नै अडिन पुगेको छ ।

Top Changing Nepal

युट्युब सट्स