मुम्बईलाई १२ रनले पराजित गर्दै लखनउको दोस्रो जीत
जानकारी केन्द्र
२०८१, चैत्र, २२
काठमाडौं । लखनउले मुम्बईलाई १२ रनले पराजित गरेको छ । इन्डियन प्रिमियर लिग २०२५ को १६ औं खेल लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको एलएसजीले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाउन सफल भएको थियो भने २०४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले ५ विकेट गुमाएर १९१ रनमा समेटिन विवश भएको थियो ।
पहिले ब्याटिङ गरेको लखनउले मिचेल मार्स र एडेन मार्करामको अर्धशतकको आधारमा २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको हो ।
जवाफमा सूर्यकुमार यादवले पनि अर्धशतक प्रहार गरे पनि उनको प्रयास भने खेर गयो र मुम्बईले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १९१ रन मात्रै बनाएर पराजय सामाना गर्न बिबश भयो ।
लखनउको यो दोस्रो जीत हो ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

