नेपाल बैंकका कर्मचारी र ग्राहकलाई हुन्डाई गाडी खरिदमा विशेष छुट, लक्ष्मी इन्टरनेश्नलसँग सम्झौता
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा सो बैंकका खाता धारक ग्राहकहरूका लागि हुन्डाई गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
बिहिवार काठमाडौंमा सम्पन्न उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकका ग्राहकहरूले लक्ष्मी इन्टरनेश्नल प्रालिका मुलुको विभिन्न शाखाबाट हुन्डाई ब्रान्डका सवारीसाधन खरिद गर्दा अतिरिक्त छुट पाउनेछन्।
कम्पनीले प्रदान गर्दै आएको नियमित अफरबाहेक गाडीको खरिद रकममा ५० हजारदेखि ८१ हजारसम्म थप छुट प्राप्त हुनेछ। सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरनेश्नल प्रालिको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरे।
यस सम्झौता कार्यान्वयनसँगै कर्मचारिहरू र बैंकका खाता धारकहरूले देशभर रहेका लक्ष्मी इन्टरनेश्नलका शाखाहरूबाट हुन्डाईका विभिन्न मोडलका गाडी सहुलियतमा खरिद गर्न पाउने व्यवस्था मिलेको छ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६ः शीर्ष ६ फाइनलिस्ट घोषणा
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
ट्रेन्डिङ
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

