प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
जानकारी केन्द्र
२०८३, जेष्ठ, १२
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.२३ अंकले घटेर २७८४.११ विन्दुमा अडिएको हो।
प्रि ओपन सेसनमा ४५ वटा स्क्रिप्सको १४ हजार ४० कित्ता सेयर ५१ लाख ४८ हजार ८२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घटेको छ भने २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहन गएको देखिएको छ ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

