महँगीविरुद्ध सडकमा प्रदर्शन गर्दै राप्रपा..
जानकारी केन्द्र
२०७९, श्रावण, ११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महँगी नियन्त्रणका लागि सरकारको कुनै पहल नभएको भन्दै सडकमा थाल ठटाएर प्रदर्शन गरेको छ ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा महंगीविरुद्ध सरकारको ध्यानाकर्षण नभएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । संगठनले अब पनि महँगी नियन्त्रणमा सरकारले काम नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
राप्रपाले आज दोस्रो चरणको आन्दोलन सुरु गरेको हो । उपस्थित एक प्रदर्शनकारीले भनिन्, ‘हाम्रो दोस्रो चरणको आन्दोलन पनि सुनुवाइ भएन भने तेस्रो चरणको आन्दोलन भदौको पहलो हप्तामा सुरु गर्नेछौं ।’
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

