चितवन–२ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी
जानकारी केन्द्र
२०७९, मंसिर, ८
काठमाडौं । चितवन–२ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् ।
त्यसैगरी, एमालेका कृष्णभक्त श्रेष्ठले १४ हजार ६ सय ४९ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । श्रेष्ठ यसअघिको निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

