यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर , कुन देशको कति ?
जानकारी केन्द्र
२०८०, चैत्र, १०
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ३७ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

