पुदिनाको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक
काठमाडौँ । पुदिनाको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । साथै, यसलाई दैनिक पिउनाले धेरै रोगबाट मुक्ति मिल्छ। गर्मीमा पुदिनाको पानीले पेटका समस्याबाट पनि राहत हुन्छ ।
पुदिनाको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । साथै, यसलाई दैनिक पिउनाले धेरै रोगबाट मुक्ति मिल्छ।पुदिनाको पानी हरेक दिन पिउनुपर्छ । यसमा फोलेट, क्याल्सियम, क्यारोटिन, म्याग्नेसियम, पोटासियम र भिटामिन सी पाइन्छ। यसले शरीर र पेट दुवैलाई चिसो राख्छ । तापक्रमबाट पनि बचाउँछ ।
गर्मीमा दैनिक १ गिलास पुदीना पानी पिउनुभयो भने छालामा चमक हुनुका साथै ऊर्जा पनि प्राप्त हुन्छ । पुदिनाको पानी पिएपछि थकानबाट मुक्ति मिल्छ । अनुहारमा चमक आउँछ र छाला चम्किलो हुन थाल्छ ।पुदिनाको पानी पिउनाले पाचन प्रणालीमा सुधार ल्याउँछ र एसिडिटी, पेटको जलन, छातीको जलन र कब्जियतबाट पनि राहत मिल्छ।
पुदिनाको पानीमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टिफङ्गल गुण हुन्छ । यसलाई दैनिक पिउनु निकै फाइदाजनक हुन्छ । यसको प्रभाव चिसो छ। दैनिक पुदिनाको पानी पिउनाले मेटाबोलिजममा सुधार हुन्छ । यसका साथै कपाल, छाला र पेटसँग सम्बन्धित सबै समस्या निको हुन्छ ।
सम्बन्धित समाचार
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
भारत नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटि थप सुदृढ,यूपीआईमार्फत सहज बन्दै सीमापार कारोबार
अब सरकारी कर्मचारीले पाउँनेछन् १५-१५ दिनमा तलबभत्ता
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

