प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
मन्त्रीहरुको सूची:
१- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२- विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४- रमेश लेखक – गृह
५- प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६- आरजु राणा – परराष्ट्र
७- बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८- बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९- दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०- नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११- देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२- विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३- अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४- तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५- मानवीर राई – रक्षा
१६- दीपक खड्का – ऊर्जा
१७- राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८- ऐनबहादुर शाही – वन तथा वातावरण
१९- शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०- प्रदीप यादव – खानेपानी
२१- रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी
सम्बन्धित समाचार
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
आजको मौसमः सातै प्रदेशमा वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

