Jankari Kendra
३ भाद्र २०८३, बुधबार
Worldlink

सुनको मुल्य तोलामा एक हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, भाद्र, ९
सुनको मुल्य तोलामा एक हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स